नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-नेपाल पक्षले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ।  मंगलबार बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने  र माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने निर्णय गरेको छ।

यसअघि ओली र प्रचण्ड अध्यक्ष थिए।