म्याग्दी जिल्लाको बेनीमा केन्द्रियकार्यालय भएको शालीग्रामलघुवित्त संस्थाको प्रथम साधारण सभाशनिवार बेनीमा सम्पन्न भएको छ । म्याग्दी सँगै पर्वत, काँस्की, तनहु र नवलपरासी गरी ५ जिल्लामा ५ वटाशाखाकार्यालय विस्तार गरिसकेको उक्त संख्थाले ६ करोड भन्दाबढीलगानि गरेको जनाएको छ ।

कार्यक्रमको उद्धघाटनगर्दै गण्डकीप्रदेशसभाका सदस्यतथा सेयर सदस्यविनोद केसीले लघुवित्तमार्फत जनतालाइचर्काे ब्याजउठाउने गरेको गुनासाआएको बताउँदै नियम र कानुनमा रहेर कारोवार गर्नु पर्ने बताउनु भयो ।

उहाँले संस्थाले स्थापनाको सुरुवातीदिनहरुमै विभिन्नजिल्लाहरुमा सेवाविस्तार गर्न सक्नु नै संस्थाको महत्वपूर्ण उपलब्धी रहेको बताउँदै रोजगार सिर्जनाहुने र गरिबि निवारणहुने क्षेत्रमालगानीलाई प्राथमिकतादिनुपर्नेमाजोड दिनुभयो ।

संस्थाका सेयर सदस्यहरु सन्तोष रावल, सोमनाथ ्ढुङ्गानाले संस्थाले विपन्न परीवारमा सेवापु¥याउनुका साथै २१ जनामा रोजगारी प्रदान गरेको बताउनु भयो ।

उहाँहरुले ४० जना सेयर धनि रहेको यस संस्थामारु १ करोड ६८ लाख १७हजार चुक्तापुँजी रहेको रनिकटभविष्यमै सर्वसाधारणको लागिजारी पुँजिको ३३ प्रतिशत शेयर निष्कासन गरी चुक्तापुँजीलाई रु २ करोड ५१ लख पु¥याउने लक्ष्यलिएको बताउनु भयो । संस्थामार्फत आर्थिक बर्ष२०७६र०७७मा रु ६ करोड १७लाखलगानी र रु १ करोड ६ लाख बचत संकलनगर्न सफलभएको र ९४७ घर धुरीकाअतिविपन्न, विपन्नतथामध्यम परिवारमा सेवा सुवा सुविधा पु¥याएको छ ।

अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको साधरणसभाको सञ्चालन कम्पनी सचिबकुशल पुरीले गर्नुभएको थियो । सभामा अध्यक्ष थापाले बार्षिक प्रतिवेदन, लेखा समिति संयोजकज्ञानेन्द्र सुवेदीले लेखा परिक्षण प्रतिवेदन, र प्रमुख कार्यकारी अधिकृत मनोज निरौलाले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।