• गृह
  • स्थानिय समाचार
    • म्याग्दी समाचार
      • बेनी नगरपालिका
      • अन्नपूर्ण गाउँपालिका
      • धवलागिरी गाउँपालिका
      • मंगला गाउँपालिका
      • मालिका गाउँपालिका
      • रघुगंगा गाउँपालिका
    • पर्वत समाचार
    • बाग्लुङ समाचार
    • मुस्ताङ समाचार
  • खेल
  • ओमकुमारी शान्ति कोष
  • इभेन्ट
    • टोड्के महोत्सव २०७२
    • तिज बिशेष
    • बर्खेनाच बिशेष
    • म्याग्दी महोत्सव २०७१
    • 2072 बर्ष समिक्षा
    • न्यु दोभान कप
    • काँग्रेस म्याग्दी जिल्ला अधिवेशन बिशेष
    • सडक खाना महोत्सव बाग्लुङ
    • MCCI Election
    • MONA ICC
  • अन्तर्वाता
  • आर्थिक
  • प्रवास
  • देेश समाचार
  • स्वास्थ्य
साइन इन
स्वागत छ!तपाईको खातामा लग इन गर्नुहोस्
आफ्नो पासवर्ड बिर्सिनुभयो?
Privacy Policy
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
खोज
Tuesday, March 2, 2021
benionline.com.npbenionline.com.npबेनीअनलाइन ताजा समाचार
15.4 C
Beni
myagdikali.combenionline.com.np benionline.com.np
15.4 C
Beni
Tuesday, March 2, 2021
Facebook
Twitter
Youtube
  • गृह
  • स्थानिय समाचार
    • म्याग्दी समाचार
      • बेनी नगरपालिका
      • अन्नपूर्ण गाउँपालिका
      • धवलागिरी गाउँपालिका
      • मंगला गाउँपालिका
      • मालिका गाउँपालिका
      • रघुगंगा गाउँपालिका
    • पर्वत समाचार
    • बाग्लुङ समाचार
    • मुस्ताङ समाचार
  • खेल
  • ओमकुमारी शान्ति कोष
  • इभेन्ट
    • टोड्के महोत्सव २०७२
    • तिज बिशेष
    • बर्खेनाच बिशेष
    • म्याग्दी महोत्सव २०७१
    • 2072 बर्ष समिक्षा
    • न्यु दोभान कप
    • काँग्रेस म्याग्दी जिल्ला अधिवेशन बिशेष
    • सडक खाना महोत्सव बाग्लुङ
    • MCCI Election
    • MONA ICC
  • अन्तर्वाता
  • आर्थिक
  • प्रवास
  • देेश समाचार
  • स्वास्थ्य
More
    घर समाचार राष्ट्रिय समाचार निर्मल पुर्जा नेपाल पर्वतारोहण संघको सद्भावना दूत

    निर्मल पुर्जा नेपाल पर्वतारोहण संघको सद्भावना दूत

    द्वारा
    Benionline .com.np
    -
    २० माघ २०७७, मंगलवार १६:३४
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      हिउँदे याममा विश्वको दोस्रो ठूलो शिखर केटु हिमाल आरोहण गरेकी कीर्तिमान बनाएका नेपाली टोलीका नेतृत्वकर्ता निर्मल पुर्जालाई नेपाल पर्वतारोहण संघले सद्भावना दूतमा मनोनयन गरेको छ।    संघले सन् २०२१ भरिका लागि आरोही पुर्जालाई सद्भावना दूत नियुक्त गरेको हो।

      उनले यो एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका हिमालका साथै नेपाल पर्वतारोहण संघको प्रचारप्रसार गर्नेछन्।

      विश्वमै सबैभन्दा कम समय ६ महिना ६ दिनमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरी किर्तिमान बनाएका पूर्जालाई १ लाख रुपैयाँ नगद पुरस्कारसमेत प्रदान गरिएको थियो। यसबिच संघले केटु आरोहण टोलीका १० जना नेपाली आरोहीलाई नेपाल पर्वतारोहण संघको १० वर्षको सदस्यता नवीकरण शुल्क  मिनाहा गर्ने निर्णय गरेको छ।केटु आरोही निर्मल पुर्जासँगै मिङ्मा डेभिड शेर्पा, पेमछिरी शेर्पा,गेल्चिन शेर्पा ,पेम छिरी शेर्पा, दावातेम्बा शेर्पा, मिङमा जी, दावा तेन्जिन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा छन्।

      संघकी उपाध्यक्ष एवं सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाको अध्यक्षतामा गठित समितिको सुझावअनुसार शुल्क मिनाहा गरिएको थियो।

      यसैबिच कार्यक्रममा आरोही निर्मल पुर्जाले आफूले प्राप्त गरेको १ लाख रूपैयाँ पुरस्कार कुनै नौलो योजनाका साथ हिमाल आरोहण गर्न जाने नेपाली आरोहीलाई प्रदान गर्ने घोषणा गरे।

      उनले नेपाल पर्वतारोहण संघ आफ्नो घरजस्तै भएकोले यसको प्रचारप्रसारमा आफू सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे। souce:Setopati.com

      Facebook
      Twitter
      Pinterest
      WhatsApp
        Benionline .com.np
        http://benionline.com.np

        सम्बन्धित लेखलेखकका अन्य लेख

        पेट्रोलियम पदार्थको मूल्य बढ्यो

        प्रधानमन्त्रीको शिलान्यासमा रेकर्ड : १५ दिनमा ३५ शिलान्यास

        अब छिनोफानो संसद्बाटै

        अध्यक्ष/प्रधानसम्पादक हरिकृष्ण शर्मा

        संचालकः हरि कार्की, हरि गिरी
        कार्यालय प्रमुखः जेनिशा पुरी

        कार्यालय बेनी नगरपालिका–७, विरेन्द्रचोक

        सम्पर्क नं ०६९–५२०२०७
        benionline.com.npbenionline.com.npबेनीअनलाइन ताजा समाचार
        • गृह
        • स्थानिय समाचार
          • म्याग्दी समाचार
            • बेनी नगरपालिका
            • अन्नपूर्ण गाउँपालिका
            • धवलागिरी गाउँपालिका
            • मंगला गाउँपालिका
            • मालिका गाउँपालिका
            • रघुगंगा गाउँपालिका
          • पर्वत समाचार
          • बाग्लुङ समाचार
          • मुस्ताङ समाचार
        • खेल
        • ओमकुमारी शान्ति कोष
        • इभेन्ट
          • टोड्के महोत्सव २०७२
          • तिज बिशेष
          • बर्खेनाच बिशेष
          • म्याग्दी महोत्सव २०७१
          • 2072 बर्ष समिक्षा
          • न्यु दोभान कप
          • काँग्रेस म्याग्दी जिल्ला अधिवेशन बिशेष
          • सडक खाना महोत्सव बाग्लुङ
          • MCCI Election
          • MONA ICC
        • अन्तर्वाता
        • आर्थिक
        • प्रवास
        • देेश समाचार
        • स्वास्थ्य

        © Copyright - Benionline Media Pvt Ltd          सूचना विभाग दर्ता नंः  ११०८/०७५/७६ |||             Web Design By: Hari Karki

        error: Content is protected !!