घर समाचार राष्ट्रिय समाचार प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता द्वारा Benionline .com.np - १० फाल्गुन २०७७, सोमबार १५:५२ Share Facebook Twitter Pinterest WhatsApp प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन् । अदालतमा भएको थापा र जबराबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । onlinekhabar सम्बन्धित लेखलेखकका अन्य लेख यसपालिको जाडोयाम आजदेखि बिदा हुँदै : औसतभन्दा कम वर्षा, बढी प्रदूषण अब गाउँ र सहर छुट्याइने विघटन गर्दा तत्कालै, अधिवेशन बोलाउँदा बिस्तारै