त्रिभुवन विश्‍वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ। कोरोना भाइरसको दोस्रो लहर बढेसँगै त्रिविले पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो। त्रिविले सोमबार एक सूचना जारी गर्दै उक्त निर्णय गरेको जानकारी दिएकाे हो।

Leave a Reply