गण्डकी प्रदेशका ६ सहित पोखरामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार कास्कीका ५, पर्वत, रुपन्देही र दाङका कोरोना संक्रमितको मृत्यु पुष्टि गरेको हो ।

Leave a Reply