राष्ट्रिय परीक्षा बोर्डले एसइई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको सोमबार बिहान बसेको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

एसईईको परीक्षा १३ जेठदेखि र १२ को परीक्षा २६ जेठदेखि तोकिएको थियो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।

Leave a Reply