गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिने भएका छन् ।उनले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ । उनको सचिवालयले दिएको जानकारीअनुसार संविधानमा भएको व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।