नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिलो मुख्यमन्त्री भएका गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका कृष्णचन्द्र नेपाली पोखरेललाई खुला पत्र पठाएका छन्।

सोचेर बोल्न, विज्ञका कुरा सुनेर सहि निर्णय गर्न पनि शर्माले मुख्यमन्त्री नेपालीलाई आग्रह गरेका छन्। आज पत्र पठाएका शर्माले प्रदेशलाई राम्रो बनाउन आग्रह गरेका छन्।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र सांसदको सहयोगमा विपक्षी गठबन्धनबाट कांग्रेसका नेपाली मुख्यमन्त्री भएका थिए।

यस्तो छ पत्र:

विज्ञापन