म्याग्दीमा शनिबार रातिदेखि निरन्तर रुपमा भिषण बर्षा भइरहेको छ । केहीदिन देखि हल्कादेखि मध्यम वर्षा भईरहेकोकोमा शनिबार रातीदेखि मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाले  जोखिम बढेको छ।

बर्षासँगै म्याग्दी र कालिगण्डकी नदी आसपासका बस्तीहरुलाई सर्तकता अपनाउन समेत अनुरोध गरिएको छ । रातभरी धेरै भूभागमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । मनसुस सुरुभएसँगै म्याग्दीको सदरमुकाम बेनीबजार सहित ग्रामिण क्षेत्र बाढीपहिरोले क्षती पुगेको छ । यसअगाडी जोखिम रहेको बस्तीमा सतर्कता अपाउन अनुरोध गरिएको छ ।

Note: कालो – पानी नपर्ने हरियो – हल्का वर्षा पहेलो – मध्यम रातो – भारी वर्षा पिङ्क( बैजनी) – ठूलो/ भारी बर्षा

Leave a Reply