गण्डकी प्रदेश चेम्बर अफ कमर्सको प्रथम अधिवेशनबाट गण्डकी प्रदेश समितिकोे सदस्यमा म्याग्दीका भरत बहादुर रकाल चयन भएका छन् ।

गण्डकीमा किसान सुनारको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन भएको हो। कार्यसमितिमा चयन रकालको अगुवाईमा म्याग्दीमा चेम्बर स्थापना भएको थियो । राजनीतिकसँगै विभिन्न संघसंस्थामा समेत आवद्ध रहेका रकालले आफ्नो क्षमता अनुसार संस्थागत गतिविधिमा सक्रिय हुने बताए ।

विज्ञापन