गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए÷एनसीसी) लक्जेम्बर्गको प्रबक्तामा बेनी नगरपालिका–१, रत्नेचौरका झलक बहादुर महत चयन भएका छन् । हालै सम्पन्न अधिवेशनले २०२१–०२३ कार्यकालको लागि हरि खत्री चयन भएका थिए ।खत्रीको अध्यक्षतामा सिंगो कार्यसमिति नै सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट बालकृष्ण सापकोटाआइसीसी सदस्यमा चुनिएका छन्।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमाकान्त शर्मा, उपाध्यक्षमा बिमल बाबु उपाध्याय, महिला उपाध्यक्षमा शकुन्तला भट्टराई, महासचिवमा बालहरी राई, सचिवमा विष्व थापा र सह–सचिवमा युद्धबहादुर थापा चयन भएका छन्। संघको कोषाध्यक्ष मा नारायण प्रसाद दवाड़ी र सहकोषाध्यक्ष मा बिष्णु खत्री चयन भएका छन् ।

नवज्योत निउेरलाई युवा संयोजक र दुर्गा केसी थापालाई महिला संयोजकको जिम्मेवारी दिएको छ । कार्य समिति सदस्यमा ः हिमाल सापकोटा,कृष्ण बहादुर कार्की, याम थापा, कबिता अर्याल, राजु गौतम,रामेश्वरी कोईराला रहेका छन् । सल्लाकारमा नारायण गुरुङ, शान्ति सापकोटा रहेको जनाइएको छ ।

 

विज्ञापन