Home समाचार राष्ट्रिय समाचार बाँदरको भेषमा माधव नेपाल विरुद्ध युवासंघको नाराबाजी समाचारराष्ट्रिय समाचार बाँदरको भेषमा माधव नेपाल विरुद्ध युवासंघको नाराबाजी By Benionline .com.np - २०७८, ५ श्रावण मंगलवार १८:०९ 0 FacebookTwitterPinterestWhatsApp एमालेको युवा संगठन राष्ट्रिय युवा संघले माधव नेपाल विरुद्ध विरोध प्रदर्शन गरेको छ । बाँदरको भेषमा निस्किएका प्रदर्शनकारीले माधवकुमार नेपालविरुद्ध नाराबाजी गरेका थिए । माधव नेपाललाई ‘देश छोड’ ‘केपीलाई काम गर्न दे’लगायतका नाराबाजी गरेका थिए । RELATED ARTICLESMORE FROM AUTHOR पैसा तिर्न नसक्दा अस्पतालमा थियो शव, नवनिर्वाचित वडाध्यक्षले गरे सहयोग ब्राह्मणकी छोरी ‘दलित महिला सदस्य’मा विजयी, यस्ताे छ कहानी अब एमाले रणनीति ‘दुधभात’ Leave a Reply Cancel reply