बेनी अस्पतालमा ईन्डोस्कोपी सेवा प्रारम्भ भएको छ । उक्त सेवा हरेक हप्ताको सोमबार, बुधबार र शुक्रबार संचालन भैरहेको हुदा ईन्डोस्कोपी गर्नुपर्ने बिरामीले ओपिडिमा  आवस्यक जाच गरी नाम दर्ता गराउनसक्नु हुनेछ ।

Leave a Reply