नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार राईले गोरखा भर्ती बन्द गर्ने गरी पहल गर्न माग गरेका छन् । नेपाललाई अन्यायमा पार्ने गरी भएको सम्झौताका आधारमा गरिएको गोर्खा भर्ती बन्द गर्न  सरकारले पहल गरोस्’ उनले भने ।लगभग २०७ वर्षअघि गोरखा भर्तीसंग सम्बन्धित भएको असमान सन्धि समयसापेक्ष संशोधन नहुँदा गोरखा भर्ती केन्द्र कायम राख्न आवश्यक नरहेको उनको भनाइ छ ।          गोर्खा सैनिकलाई त्यस मुलुकका नागरिकसरह तलब भत्ता पाउने व्यवस्थाका लागि सरकारले के गर्दैछ? भनेर प्रश्न गरे।

Leave a Reply