कोभिड १९ को महामारीका कारण ऋण तिर्न नसकेका उद्योगी व्यवसायीहरुले आउँदो पुससम्ममा ऋण तिर्ने म्याद थप पाएका छन् । ती मध्ये पनि होटल, पर्यटन लगायत अति प्रभावित क्षेत्रका ऋणीले साँवा ब्याज भुक्तानीका लागि थप सुविधाका पनि पाएका छन् ।                                        चालू आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

Leave a Reply