म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेको आयोजना र मोना भलबिल क्लब यूके को संयोजत्वमा यही मिति२०७८ भदौ १२ गते (28 August 2021) यूकेमा तेस्रो मोना भलबिल कप प्रतयिोगतिा संचालन हुने भएको छ । यसपालकिो पुरस्कार धन रासी ठुलो राखएिको संस्थाका अध्यक्ष दल जुग्जालीले जानकारी गराउनु भएको छ ।

पुरुष भलबिल प्रतयिोगतिाको प्रथम पुरस्कार-१५०० पाउण्ड (करिव नेपाली रकम रु २,४०,००००  प्रतयिोगतिाको द्वतियि पुरस्कार-८५० पाउण्ड (करबि नेपाली रकम रु १,४०,०००, तेसैगरि महिला भलबिल प्रतयिोगतिाको प्रथम पुरस्कार-६०० पाउण्ड(करबि नेपाली रकम रु १,००,०००० र द्वतियि पुरस्कार-४०० पाउण्ड (नेपाली रकम रु ६०,०००० रहेकाे छ ।

४० बर्ष भन्दा माथि उमेर समूहको प्रौढ भलबिल प्रतयिोगतिाको प्रथम पुरस्कार-८०० पाउण्ड (करिव नेपाली रकम रु १,३५,००००  र द्वतियि पुरस्कार-४०० पाउण्ड (करिव नेपाली रकम रु ६०,०००० यस कार्यक्रमलाई भव्य र सव्य रुपमा सफल पार्न बेलायतमा रहेका सम्पूर्ण नेपाली भलबिल क्लबहरुलाई आफ्नो टिमको सहभागतिा गराईदनिुहुन आयोजकले अनुरोध गरेको छ । प्रतयिोगतिा संचालन गर्ने खेलहरु महलिा, पुरुष र पौढ भलबिल प्रतयिोगतिा संचाल हुनेछ ।

करबि महिला तर्फ ७ टिम, पुरुष तर्फ १६ टिम र प्रौढ तर्फ ९ टिम गरि जम्मा ३२ टिमको सहभागतिा रहने आशा गरेको मोना भलबिल क्लब यूकेका अध्यक्ष श्री अनलि मल्लले जानाकारी दनिुभएको छ । आयोजक मोना भलबिल टिमले यस पटक उत्कृष्ट खेल प्रर्दशन गर्दै म्याग्दीको नाम चर्चामा ल्याउन सफल हुर्दै राम्रो नतजिा ल्याउने टिम प्रशक्षिक टेक बुढाथोकीको भनाई छ ।
खेलकुद प्रतयिोगतिा आयोजना गर्नुको मुख्य उद्देश्य बेलायतमा छरिएर रहेका प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई एक ठाउँमा उपस्थति गराई भेटघाट गर्ने एक आपसमा परिचय गर्ने, एक अर्कामा आत्मयिता बढाउने, सहयोगी भावनाको विकास गर्ने, म्याग्दीको संस्कार, संस्कृतकिो संरक्षण गर्ने, भलबिल खेलको माध्यमबाट आफ्नो जन्म थलो म्याग्दी जल्लिाको नाम पहचिान राख्ने प्रतभिा भएका खेलाडीहरुको कला, सपिको प्रर्दशन गर्ने अवसर सृजना गर्ने भलबिल विकासमा मदत पुर्‍याउने र यूके रहेका म्याग्देली दाजु भाई तथा दबिहिनिीहरुको सम्बन्धलाई एकता बलियो बनाउने  उद्देश्य रहेको मोना भलबिल क्लब यूके का सचिव तारा गर्बुजाले बताउनु भएको छ ।

तपसलिः
खेलहुने स्थान ःरशमोर सेंटस् फुटबल मैदान (Rushmoor Saints FC, Rushmoor Rd Aldershot Gu 11 1pt)

Leave a Reply