मोना नेडरल्यान्ड्सको अध्यक्षमा ममता खड्का पुन

0

म्याग्दी प्रवासी संघ मोना नेडरल्यान्ड्सको अध्यक्षमा ममता खड्का पुन चयन हुनुभएको छ । हालै सम्मन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन, वरिष्ठ उपाध्यक्षमा भरत भट्टचन, उपाध्यक्षमा सोम भण्डारी, महासचिवमा जनक बानियाँ,सह–सचिवमा याम पुन, कोषाध्यक्षमा विबन पुन, सहकोषाध्यक्षमा रश्मी कार्की (आचार्य) चयन हुनुभएको छ ।
सदस्यहरुमा प्रविन बानियाँ, अपना महत, सुसीला बानियाँ, इन्दर कुमारी सापकोटा, सन्तोष पुर्जा, राज थापा, शंकर गर्बुजा, कुमार खड्का चयन हुनुभएको छ ।
त्यस्तै संरक्षकमा मिम पुर्जा, सल्लाहाकारहरुमा जङ बहादुर पुन, महेन्द्र सवेदी, खेलकुद संयोजकमा शेर बहादुर शेरचन निर्वाचित हुनु भएको छ ।

Leave a Reply