अविरल वर्षा बिहीबारसम्म हुने

0
Commuters walk through heavy monsoon rain in Shimla on Tuesday. Rain fell in several areas of India, bringing down temperatures in the region as the monsoon season approaches. Photo Amit Kanwar

शरद ऋतु भए पनि दुई दिनदेखि अविरल वर्षा परिरहेको छ । मौसमविद्हरुका अनुसार मौसमी प्रभाव बिहीबारसम्म रहनेछ।

जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार बंगालको खाडी हुँदै आएको वर्षाको बढी असर सूदूरपश्चिम प्रदेशमा देखिएको छ ।

दुई दिनअघि सूदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ ।

जलतथा मौसम विज्ञान विभागले विगतका अक्टोबर महिनामा भएका चरम मौसम (एक्स्ट्रिम वेदर) बारे विश्लेषण सुरु गरिएको छ ।

यस वर्ष सबैभन्दा बढी वर्षाले धन जनको क्षति पुर्याएको छ ।

Leave a Reply