देशभर संक्रमितको संख्या बढ्दो क्रममा रहेपनि संक्रमणमुक्त हुनेको संख्या न्युन रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १० हजार २५४ जना नयाँ संक्रमित थपिँदा ७०८ संक्रमित डिस्चार्ज भएका छन्।

त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक १० हजार बढीमा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ७२ हजार ८ सय ६२ रहेको छ। पछिल्लो २४ घण्टामा एक लाख ९६ हजार ८५७ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। हालः देशभर १४९ जना क्वारेन्टाइनमा रहेका छन्।

 

Leave a Reply