गण्डकी प्रदेश सरकारले ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको विगतकै निर्णय अनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको हो ।उक्त दिन प्रदेश सरकारभित्रका सबै सरकारी कार्यालय, शिक्षणसंस्था, बैङ्क तथा वित्तीय संस्था बन्द रहनेछ ।

Leave a Reply