नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार पेट्रोल र डिजेलमा ५÷५ रुपैयाँ बढेको हो ।नयाँ मूल्य अनुसार काठमाडौं डिपोको १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल प्रतिलिटर १५०,डिजेल,मट्टितेल १३३ रुपैयाँ पुगेको छ। ग्यासको मूल्य भने यथावतनै राखेको छ ।

Leave a Reply