११२ औं अन्तर्राष्ट्रय महिला दिवसका अवसरमा बेनीका महिलाले मंगलबार नौमती बाजासहित ¥याली निकालेका छन् ।

बेनी नगरपालिकाद्वारा आयोजित महिला दिवसका अवसरमा महिलाले नौमती बाजासहित बजारमा ¥याली निकालेका हुन् ।

बाजामा नाच्दै गाउँदै महिलाले बजार परिक्रमा गरेका थिए ।

विभिन्न संघसंस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको छ ।

 

Leave a Reply