Home समाचार राष्ट्रिय समाचार मतपेटिका नै बाेकेर भागे मतदाताहरू समाचारराष्ट्रिय समाचार मतपेटिका नै बाेकेर भागे मतदाताहरू By Benionline .com.np - २०७९, ३० बैशाख शुक्रबार १९:१९ 0 FacebookTwitterPinterestWhatsApp रौतहटको यमुनामाई नगरपालिका २ भेडियाहिस्थित मतदान केन्द्रमा राजनीतिक दलहरुबीच झडप भएपछी स्थानीयले मतपेटिका लिएर भागेका छन्। उनीहरु मतपेटिका लिएर भागेपछि त्यहाँको अवस्था तनावग्रस्त भएको छ। सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेका हुन्। RELATED ARTICLESMORE FROM AUTHOR सरकारले सरकारी कर्मचारीको तलब बढाउने तयारी भरतपुरको गणना स्थलमा छिरेका एमाले प्रतिनिधि प्रहरी नियन्त्रणमा एलपी ग्याँसमाको मूल्य २६ सय ८० पुग्न सक्ने Leave a Reply Cancel reply