रौतहटको यमुनामाई नगरपालिका २ भेडियाहिस्थित मतदान केन्द्रमा राजनीतिक दलहरुबीच झडप भएपछी स्थानीयले मतपेटिका लिएर भागेका छन्।

उनीहरु मतपेटिका लिएर भागेपछि त्यहाँको अवस्था तनावग्रस्त भएको छ। सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेका हुन्।

Leave a Reply