Home समाचार राष्ट्रिय समाचार मतपेटिका नै बाेकेर भागे मतदाताहरू समाचारराष्ट्रिय समाचार मतपेटिका नै बाेकेर भागे मतदाताहरू By Benionline .com.np - २०७९, ३० बैशाख शुक्रबार १९:१९ 0 FacebookTwitterPinterestWhatsApp रौतहटको यमुनामाई नगरपालिका २ भेडियाहिस्थित मतदान केन्द्रमा राजनीतिक दलहरुबीच झडप भएपछी स्थानीयले मतपेटिका लिएर भागेका छन्। उनीहरु मतपेटिका लिएर भागेपछि त्यहाँको अवस्था तनावग्रस्त भएको छ। सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेका हुन्। RELATED ARTICLESMORE FROM AUTHOR बढाइएको सवारी कर फिर्ता गर्न युवा संघ र अनेरास्ववियुको माग मेघगर्जन र चट्याङसहित बर्षा हुने, सर्तक रहन आग्रह पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्याे Leave a Reply Cancel reply