बाग्लुङको ढोरपाटन नगरपालिका मेयरका उम्मेदवार चन्द्रलाल अर्यालले निवेदन दिएका छन्। गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अर्यालले पुन मतदान गर्न निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन्।

नगरपालिका ४ स्थित छोरेगाउँ माध्यमिक विद्यालय र हिमाल आधारभूत विद्यालयको मतदान केन्द्रमा स्वच्छ,निष्पक्ष मतदान नभएको भन्दै पुन मतदान गर्न अर्यालले निवेदन दिएका हुन्। वडा नम्बर ४ को पुन मतदान नहुँदासम्म मत गणना हुन नदिने आचार्यको भनाई छ।

Leave a Reply