म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्वर ६ घारको अध्यक्षमा नेपाली काँग्रेसका राम बहादुर खड्का विजयी हुनुभएको छ । उहाँले ७०६ मत प्राप्त लिएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका भक्त बहादुर खड्काले ले ६५८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै महिला सदस्यमा काँग्रेसका पुष्पा बानियाँ बरुवाल, दलित महिला सदस्यमा एमालेका जमुना परियार, वडा सदस्य एमालेका चिन बहादुर गर्वुजा र क्षेत्र बहादुर वरुवाल विजयी भएका छन ।

Leave a Reply