Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ८ बजेर १३ मिनेट जाँदा भूकम्पको महसुस भएको हो ।

भूकम्प ५‍‍.३ रेक्टरस्केलको गएको इएमएससीले उल्ले गरेको छ । जसको केन्द्रबिन्दु धरान र भोजपुर आसपास भएको जनाइएको छ । यसबारे राष्ट्रिय भूकम्प मापन केन्द्रले भने आधिकारिक जानकारी दिन सकेको छैन ।

Leave a Reply