राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भन्न र लेख्न बाँकी भए भनीहाल्नुहाल्न आग्रह गरेका छन्।

उनले आफ्नो सामाजिक सञ्जाल मार्फत भन्न र लेख्न बाँकी भए भनीहाल्नुहोला मेरो मौनता आज सम्मका लागि मात्रै भएको बताएक हुन्।

उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी  केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

अहिले सामाजिक सञ्जालमा उनले यस अघि गरेको पोष्टहरु भाइरल र गालिगलोज आएसँगै यस्तो लेखेका हुन्।

Leave a Reply