Comments on: बेनीमा घरमै सुत्केरी हुने महिलाको सङ्ख्या शून्य

By: चाहना पुर्जा रोका
धेरै राम्रो काम भएको रैछ बेनि नगरपालिकामा त।।।हस्पिटल लैजानु मलाई धेरै गाह्रो भयो भन्दा नि नलैजाने अनि अहिले बच्चा अपांग छ मलाई नै दोष लगाउछन अब दुखु गाउमा नि जनचेतना दिनुपर्यो यहा बच्चा जन्मिनु गाह्रो हुदा हस्पिटल लानुभन्दा चुरुनिले हो भन्दै के के हो के के गर्छन बरु बच्चा आमा मरे मरोस जस्तो गर्छन झन्डै मरिएन हिड्न सक्दै आफै हस्पिटल जाउ त म सङ्ग पैसा थिएन। हिड्नै नसक्ने गरि ब्यथा लाग्दा केको हस्पिटल लानु मरे अर्को स्वास्नी लेउछ मेरो छोराले भन्नेसम्म भन्छन। त्यही भएर अर्को बच्चा जन्माउने साहस पनि छैन यो समाजमा।।