म्याग्दी उद्योग वाणिज्य संघको २१ औ बार्षिक साधारण सभा तथा नवौं अधिवेशन संयुक्त प्यानलको न्युरोडमा भेला शनिबार विहान सम्पन्न भएको छ।
कुमार थापाको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन प्रसारप्रसार उपसमिति गठन गरिएको कार।� अत्याधिक मतले विजय बनाउन समेत अनुरोध गरेका थिए । सोही अवसरमा उत्तम कर्मचार्य, बेलबहादुर कटुवाल, राजेश शाक्य, लिलाराम गौतम,ठाकुरप्रसाद शर्मा, राजकुमार श्रेष्ठ,रामकृष्ण बराईली,बाबुराम( ताराप्रसाद) आर्चाय, चन्द्रप्रकाश बराईली, नारायण जिसी, पानप्रसाद तिमिल्सिना, सुवर्ण रिजाल, लक्ष्मण शर्मा, टेकप्रसाद सापकोटा, किसान विक, श्याम श्रेष्ठ,गोपाल पौडेल लगाएतले मन्तब्य राखेका थिए ।
यसैविच शनिबार दिउँसो संयुक्त प्ऍयसमिति सदस्यका उम्मेदवार एवम् उद्योगपति राजेश शाक्यले बताए । ‘उत्साहजनक सहभागिता रहेको थियो, हामीले चुनावी रणनीतिका बारेमा समेत छलफल गरेका छौ’ शाक्यले बेनीअनलाइनसँग भने ।
भेलामा निर्वाचनमा सदस्यलाई परिचालन, घरदैलो अभियान लगाएतका बारेमा समेत छलफल भएको जनाइएको छ ।
भेलामा अध्यक्षका प्रत्यासी जिवनकुमार विश्वकर्माले सहमतिको प्रयास अन्तिममा असफल भएपछि बाध्य भएर चुनावमा जानुपरेको बताउँदै आफ्नो पक्षला�ानलको छलफल समेत सम्पन्न भएको छ । छलफलमा निर्वाचनको मिति नजिक रहेको अवस्थामा प्रचारप्रसार र अन्य प्रक्रियालाई तिव्रता दिनुपर्नेमा जोड दिइएको थियो । त्यस्तै बेनी नगरपालिका ६ र ७ वडाको संयोजक सहितको उप समितिका बारेमा समेत अन्तिम टंगो लगाइएको बताइएको थियो।
घर विविध कार्यक्रमहरु MCCI Election म्याग्दी उद्योग वाणिज्य संघको चुनावः कुमार थापाको संयोजकत्वमा प्रचारप्रसार समिति