तस्विरमा दोस्रो दोभान कप

IMG_1491
IMG_1492
IMG_1497

म्याग्दीको सदरमुकाम बेनीबजारमा शनिबार देखी धौलागिरी अञ्चलमा सर्वाधिक पुरस्कार राशीको दोस्रो दोभान कप फुटबल प्रतियोगिता सुरु भएको छ ।बेनी स्थित न्यु दोभान युवा कल्वले आयोजना गरेको प्रतियोगितामा ३० टिमले सहभागिता जनाएका छन् । दसै तथा तिहार पर्वको अवसरमा आयोजित प्रतियोगिता असोज ३० गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको अवसरमा स्थानीय कला र संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरिएको थियो । प्रतियोगितामा दर्शकको उत्साहजनक सहभागिता रहेको थियो । तस्विर बेनीअनलाइन
IMG_1501
Dovan Cup (4)
Dovan Cup (7)
SG_Myagdi Dancing