काँग्रेस अधिवेशनमा सहभागि हुने प्रतिनिधि (विवरण)

नेपाली काँग्रेसको माघ २५ गते हुने छैठौ जिल्ला अधिवेशनमा गाउँ, नगर तथा नगर वडा अधिवेशनबाट निर्वाचित वडा सभापति, नगर सभापति तथा गाउँ सभापति एवंम जिल्लाबाट कुल ४०५ जना प्रतिनिधि सहभागि हुने भएका छन् ।
12695737_10153528259516859_1965331103_n
बेनी नगरपालिका र ३५ गाविसबाट सहभागि हुनुपर्ने कुल ४ सय १४ जना प्रतिनिधिहरू मध्ये केही गाविसमा क्रियासिल सदस्यमा समस्या देखिएपछि महिला, अपाङ र अल्पसंख्याबाट प्रतिनिधित्व नभएको देखिएको छ । जिल्ला सभापति, प्रत्यक्ष र सामुपातिकबाट प्रतिनिधित्व गर्ने तीनजनालाई विधानले स्वत प्रतिनिधित्व हुने भएपनि अन्य वडा र गाविसबाट निर्वाचित वा सर्वसम्मतिले चयन भएर आएका छन् ।

प्रतिनिधिहरूको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्
Name List for notice