यस्तो छ खुल्ला सदस्य तर्फको अन्तिम मत परिणाम

म्याग्दी काँग्रेस म्याग्दीको सदस्य तर्फको मतगणना सकिएको छ । बेनीअनलाइनलाई प्राप्त जानकारी अनुसार खुल्ला सदस्यमा कर्णबहादुर भण्डारी केवीले सबैभन्दा धेरै २४७ मत प्राप्त गरेका छन् । त्यस्तै ओम छन्त्याल २४४, क्या मिनबहादुर कार्की २१४ र माधक प्रसाद रेग्मी १९८ मत ल्याएर निर्वाचित भएका छन् ।

त्यस्तै अल्पसंख्य तर्फ कमल छन्त्याल र दलित महिला तर्फ मनकुमारी विश्वकर्मा विजय भएकी छन्। निकै प्रतिस्पर्धा र पदाधिकारीमा समेत चर्चा भएका केही उम्मेदवार झिनो मतले पराजित भएका छन् । खुल्लातर्फ विजय भएका मध्ये उपसभापति र मनोनित सचिवका दावेदार समेत हुन्

खुल्ला तर्फ
ओम छन्त्याल 244
कमरा पटेल 24
कर्ण बहादुर भण्डारी केबि 247
कृष्णा प्रसाद बरूवाल 163
जमान ब,बानियाँ 30
पदम ब पुर्जा 117
भिम प्रसाद गाैतम 79
माधव प्रसाद रेग्मी 198
क्या मीन बहादुर कार्की 214
रण बहादुर शाहि 42
हेम बहादुर खत्री 46
श्रिराम पाैडेल 81