Saturday, April 20, 2024
21.4 C
Beni
21.4 C
Beni
Saturday, April 20, 2024
म्याग्दी जिल्लामा मगर जातिको उत्पत्ती, दर्शन र मगराज सभ्यताको अध्ययन गरिने भएको छ । नेपाल मगर संघ केन्द्रिय समितिको आयोजना र नेपाल मगर संघ जिल्ला समन्वय समितिको संयोजनमा पहिलो चरणमा रघुगंगा, मालिका र धवलागिरी गाउँपालिकामा अधययन गरिने भएको हो । मगर बाहुल्यता जिल्ला म्याग्दीमा बैशाख १० गते रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानीबाट गरिने नेपाल मगर संघ जिल्ला समन्वय समिति...
बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो बिहान ८ बजे बाख्रालाई घाँस काट्नका लागि घर नजिकैको जङ्गलमा गएका सुनारको रुखबाट सिँचाइ नहरमा खस्दा गम्भीर घाइते बनेका थिए । घाइते सुनारलाई आफन्त र छिमेकीले उद्धार गरी बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै...
अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन्। म्याग्दी–मुस्ताङ छिर्ने नाकाअन्तर्गतको घासा प्रहरी चौकीमा रहेको तथ्यांक गत वर्षको वैशाख १ गतेदेखि चैत मसान्तसम्म चार लाख १४ हजार २८० जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ पुगेका हुन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सडकमार्ग हुँदै मुस्ताङ...
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानद्वारा आयोजना गरिएको मोना फेस्टिवलमा म्याग्दीमा अल्लो र ढाकाबाट निर्मित कपडा र अर्गानिक साम्रागी प्रर्दशनी तथा बिक्री गरिने भएको छ । आगामी अप्रिल २७ र २८ तारिखका दिन इताबासीमा हुन गईरहेको मोना फेस्टिवलको स्टलमा म्याग्दीमा उत्पादन हुने टिमुरको धुलो,सिस्नो पाउडर, अन्य अर्गानिक बस्तुलाई प्रर्दशनी र बिक्री गरिने मोना फेस्टिवल आयोजक मुल समारोह समितिका संयोजक ज्ञानेन्द्र...
वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयहरुले सिसी क्यामरा राख्न सुरु गरेका छन् । जङ्गलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सिसी क्यामरा राख्न सुरु गरिएको हो । चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जङ्गलमा फाल्ने, जङ्गलमा घाँस पलाउने भन्दै जानाजान आगो लगाउनेलगायत मानवीय गतिविधिका कारण जङ्गलमा आगो लाग्ने गरेको डिभिजनल वन अधिकृतहरुको भनाइ छ...

खम बहादुर गर्बुजा

प्रतिनिधिसभा

[vc_progress_bar values=”%5B%7B%22label%22%3A%22%E0%A4%8F%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A5%87%22%2C%22value%22%3A%2223308%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%23dd3333%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%2C%7B%22label%22%3A%22%E0%A4%95%E0%A4%BE%E0%A4%81%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8%22%2C%22value%22%3A%2220980%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%234fbf00%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%5D”]

भुपेन्द्रबहादुर थापा

विनोद केसी

प्रदेश सभा निर्वाचन क्षेत्र -क

[vc_progress_bar values=”%5B%7B%22label%22%3A%22%E0%A4%AE%E0%A4%BE%E0%A4%93%E0%A4%B5%E0%A4%BE%E0%A4%A6%E0%A5%80%20%E0%A4%95%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A5%8D%E0%A4%B0%22%2C%22value%22%3A%2214704%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%23dd3333%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%2C%7B%22label%22%3A%22%E0%A4%B2%E0%A5%8B%E0%A4%95%E0%A4%A4%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%95%20%E0%A4%97%E0%A4%A0%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%A8%22%2C%22value%22%3A%2212175%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%23ddc133%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%5D”]

भिम प्रसाद गौचन

नरदेवी पुन मगर

प्रदेश सभा निर्वाचन क्षेत्र -ख

[vc_progress_bar values=”%5B%7B%22label%22%3A%22%E0%A4%8F%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A5%87%22%2C%22value%22%3A%2210872%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%23dd3333%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%2C%7B%22label%22%3A%22%E0%A4%95%E0%A4%BE%E0%A4%81%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B8%22%2C%22value%22%3A%227990%22%2C%22color%22%3A%22custom%22%2C%22customcolor%22%3A%22%234fbf00%22%2C%22customtxtcolor%22%3A%22%23ffffff%22%7D%5D”]

अम लाल फगामी पुन

ताजा खबर

नेपाल निर्वाचन २०७४ Live

You cannot copy content of this page