सन्तोष गौतम

म्याग्दी ५ मंसिर । म्याग्दीको कुँहुमा कात्तिक ३० गतेदेखि सुरु भएको
सात दिने श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञमा तुलादान गर्नेहरुको
डोडबाजी चलेको छ ।

आफ्नो तौलबराबरको सिक्का दान गर्नेहरु होडबाजी चलेको आगामि शैक्षिक
सत्रदेखि स्थानिय जनजागृती निमावीलाई मावि संचालनार्थ आयोजित महायज्ञ मुल
आयोजक समितिले जनाएको छ । महायज्ञको पाँचौदिन बुधबार सम्म एक दर्जन भन्दा
बढी स्थानियबासीहरुले तुलादान गरेका हुन् ।

स्वामी देवराज प्रपन्नाचार्य र सुश्रि नीला सापकोटाले प्रवचन
दिईरहनुभएको महायज्ञको पाँचो दिनसम्म करिब १० लाख रुपैया नगद संकलन भएको
आयोजकले जनाएका छन् ।

विज्ञापन