एथलेटिक्समा तीन मेडल

0
208

राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटमा सहभागि भएका म्याग्दी जिल्लाका एथलेटिक्स खेलाडीले तीन वटा मेडल हात पारेका छन् ।म्याग्दी जिल्लाबाट राष्ट्रिय खेलकुदको छनौटमा सहभागी भएका १०० मिटर दौडमा रिमा कार्कीले रजत पदक जितेकी छन् भने भने सरोज खत्रीले ८०० मिटर दौडमा रजत पदक जितेका छन् ।

त्यसैगरी ८ सय मिटर दौडमा दिपा कार्की कास्य पदक जितेकी छिन् ।४ गुण १०० रिलेमा महिलाले कास्य पदक जितेका छन् । अमृत बास्कुने