मनकारी म्याग्देली (Sajha Sawal)

0

म्याग्दीको सदरमुकाम बेनीमा छायाङ्न भएको मिडिया एक्सनको साझा सवाल । म्याग्दी जिल्लाको शिक्षा, स्वास्थ्य, सडक, आर्थिक अवस्था कमजोर भएकाहरुको उपचारमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुको सक्रियताका बारेमा तयार गरिएको साझा सवालमा जिल्लाको उत्तरी म्याग्दी स्थीति बेगखोला सहित विभिन्न क्षेत्रलाई समेटिएको छ । हेनुहोस् साझा सवालका मनकारी म्याग्देलीहरुको अनुभव ।