रक्तक्यान्सरबाट पिडित म्याग्दीको ताकम ४ की ३३ वर्षिया फुलमाया भण्डारीको उपचारका लागि यूकेमा रहेका नेपालीले ८ सय ८० पाउण्ड अर्थात १ लाख १९ हजार १२६ रुपैयाँ सहयोग गरेका छन् । ताकम धारापानी स्थायी घरभई हाल यूकेमा रहेका समाजसेवी उमेश रानाको सक्रियतामा सुरु भएको अभियानको ३० मिनेटमै उक्त रकम संकलन भएको हो ।

‘मैले अनुरोध गरेको ३० मिनेटमै उक्त रकम संकलन भएको छ ।अझै सहयोग आउने क्रम जारी छ’ रानाले बेनीअनलाइनलाई भने । उनले आर्थिक अवस्था कमजोर रहेको जानकारी पाएपछि अभियानमा जुटेको बताए । मोना यूकेकका पुर्व अध्यक्ष समेत रहेका रानाले भुकम्प पिडितका लागि एक करोडको हाराहारीमा राहत संकलन गरेर नेपाल पठाएका थिए । उनले अभियानको क्रममा अझैपनि धेरैले सहयोगको प्रतिबद्धता जनाएको बताए ।

परोपकारी संस्था ओमकुमारी शान्ति कोषले परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि कोषले अभियान सुरु गरेकोे थियो । अभियानमा स्वदेश तथा बिदेशमा रहेका म्याग्देलीहरुबाट सहयोग प्राप्त हुने क्रम जारी छ । दुई छोरा र दुई छोरीकी आमा फुलमायाको हाल चितवनको भरतपुर स्थित बिपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । उनको उपचारका लागि पन्ध्र लाख रुपैया आवश्यक पर्ने अस्पतालले जनाएको छ । कतारमा रहेका फुलमायाका श्रीमान रोशन पनि स्वदेश फर्कीएर श्रीमतीको उपचारमा जुटेका छन् ।

1.Mr. Dammar Bhudathoki – Kimchaur- £10
2.Mrs.Tina Roka- Dharapani /Pakhapani £10
3.Mr. Bhupendra Shahi- Muna £10
4.Mr.Yam Purja – Divisthan- £10
5.Mr.Bel Bahadur Bhudhathoki – Arman-£20
6.Mr. Dal Jugjali -Bima – £10
7.Mr.Krishna Jugjali – Bima- £10
8.Mr.Padam Bahadur Bhudha- Devisthan- £20
9.Mr.Sher Gharti Magar – Chiuriboth-£10
10.Mr. Sher Bahadur Jugjali – Bima-£10
11.Mr. Ram Jugjali Pun Magar -Bima-£10
12.Mr. Ganga Prasad Rana- Gulmi/London-£10
13.Mr.Nar Prasad Pun-RNMA- £5
14.Mr. Dammar Pun- RNMA- £5
15.Mr. Pahalsing Bhudathoki- Kimchaur-£10
16 Mr.Tek Bahadur Phagami-Baranja-£5
17.Mr. Bisnu Prasad Chhantyal – Gurja- £10
18.Mr.Tham Bahadur Roka- Baranja-£10
19.Mr.Ammar Bahadur Roka -Baranja -£10
20.Mr.Ganesh Bhudhathoki- Baranja-£10
21.Mr.Bijay Bijaya Siuthani £10
22.Mr.Durga bahadur Purja – Jugja -£10
23.Mr. Bed Bahadur Purja – Divisthan -£10
24.Mr.Purna Garbuja- Marang-£10
25.Mr. Resham Bahadur Pun-£10
26.Mr. Dil Bahadur Roka- Dichayam-£10
27.Mr. Tham Bahadur Roka- Baranja – £10
28. Mr. Tak Lal Pun-Runma- £20
29.Mr.Bhim Jugjali-Bima-£10
30.Mr.Dudhi Prasad Pun -Bima-£10
31.Mr.Tika Purja – Bhirkhalta-£10
32.Mr.Khagendra Purja -Bhirkhalta-£20
33.Mr.Dal Roka – Dhukhu- £20
34.Mr.Khim Bahadur Pun-Niskot-£10
35.Mr. Resham Sherchan – Divisthan- £30
36.Mr.Netra Phagami-Bima-£10
37.Mr.Hom Pun- Darbang-£20
38.Mr.Tulchandra Pun- Paudar £10
39.Mr.Bol Prasad Gurung- Darbang-£10
40.Mr.Tanka Sherchan Devisthan-£10
41.Mr.Yam bahadur Pun- Runma- £20
42.Mr.Nanda Roka- Muna-£101
43.MrDurga Pun Hilapokhari/Takam-£101
44 Mr.Umesh Rana-Dharapani/Takam-£101
45.Mr.Subarna Thapa-Takam-£101