रहस्यमय शिक्षक मृत्यु प्रकरणको सिआइबीले अनुसन्धान गर्ने

झण्डै एक महिना बेपत्ता रहेपछि मृत भेटिएका कुश्मा–१ पाङका शिक्षक नारायण पौडेलको मृत्युको विषय रहस्यमय बन्दै गएको छ। पौडेलको मृत्युको वास्तविक कारण खुल्न सकेको...

पर्वतमा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु

पर्वत जिल्लाको महाशिला गाउँपालिका १ होसाङ्दीमा गएराती बर्षासंगै आएको पहिराले घर पुरिदा तीन जनाको मृत्यू भएको छ। घर माथि डाडाँबाट आएको पहिरोले पुरिदा, घरधनि ६३...

आफन्तको सम्झनामा स्थापित कोषबाट छात्रवृत्ति तथा पुरस्कार वितरण

प्रताप बानियाँ उत्तरी पर्वतको जलजला गाउँपालिका–७ फर्से धाईरिङ माध्यमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा छात्रवृत्ति तथा पुरस्कार वितरण, विदाई, सम्मानलगायत विभिन्न...

श्रीमतीको मृत्यु, थुनामा रहेका श्रीमानद्वारा प्रहरीको निगरानीमा दाहसंस्कार

जबरजस्ती करणीको आरोपमा पर्वत कारागारमा बन्दी जीवन बिताइरहेका खेमबहादुर दमैकी श्रीमती मिठु दर्जीको रहस्यमय ज्यान भएको छ । पर्वतको जलजला गाउँपालिका–३ बस्दै आउनुभएकी दर्जी...

बलेवा विमानस्थल सञ्चालन गर्ने नवनिर्वाचित नगरप्रमुखको प्रतिबद्धता

हालै निर्वाचित पर्वतको कुश्मा र बागलुङ नगरपालिकाका प्रमुखले विगत दुई दशकभन्दा अघिदेखि बन्द भएको बलेवा विमानस्थल सञ्चालन गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । नवनिर्वाचित...

पर्वतको जलजलामा कांग्रेसका मल्ल विजयी

उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका यामबहादुर मल्ल ३ हजार ७ सय २३ मत प्राप्त गरी विजयी भएका छन् । गएराति अबेर सम्पन्न मतगणनामा नेकपा एमालेका उम्मेदवार...

मौन अवधिमा भोट किन्न व्यापक पैसाको चलखेल

मौन अवधि शुरु भएपछि मतदातालाई प्रभावमा पार्नका लागि पर्वतमा व्यापक पैसाको चलखेल शुरु भएको छ । चुनावी प्रचारप्रसारको क्रममा जिल्लाका सातैवटा तहमा जीत...

विदेशिएकाहरू भोट हाल्न आफ्नै गाउँ फर्किदैं

स्थानीय चुनावको मिति नजिकिँदै जाँदा भोट हाल्नका लागि गाउँ फर्कनेको लर्को लाग्न थालेको छ । झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा सहभागी...

यसरी उद्घाटन गरियो जलजला गाउँपालिको कार्यालय

पर्वतको उत्तरी क्षेत्रमा रहेको जलजला गाउँपालिकाको केन्द्रको सोमबार भब्य समारोहका विच उद्घाटन गरिएको छ । स्थानीय विकास अधिकारी विष्णुप्रसाद पौडेलले केन्द्रको उद्घाटन गदैं स्थानीय...

जलजला गाउँपालीकाको मल्लाजमा भब्य स्वागत

सन्तोष गौतम पर्वतको मल्लाज माझफाँटका बासिन्दाहरुले जलजला गाउँपालीका स्थापना भएकोमा बाजागाजाका साथ स्वागत गर्दै खुसीयाली मनाएका छन् । जिल्ला तहबाट पाईने सेवा सुबिधा गाउँबाटै पाईने,...