म्याग्दी पोखरा चौतारी…

म्याग्दी पोखरा चौतारीको तेस्रो साधारण सभा तथा अधिवेशनबाट प्रेम शंकर बरुवालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा पोखरामा बस्ने म्याग्देलीलाई संगठित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाइएको छ । तस्वीर किरण सापकोटा

 

Leave a Reply