तुईन..

म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन अवस्थामा रहेको ५ मेघावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजनाका निर्माण साम्रागी ढुवानीका लागि प्रयोग गरिएको तुईन । आयोजनाको निर्माण कार्यलाई प्रभावकारी बनाउन मजदुर र खच्चडबाट समेत साम्रागी ढुवानी गर्ने गरिएको छ । निलगिरि र घलेम्दी खोलाको दोभान नजिक रहेको पावर हाउस नजिक रहेको टुईनबाट दैनिक सामान लैजाने गरिन्छ । आयोजनाको आइतबार मात्रै दुवैतर्फबाट करिव १७ सय मिटर सुरुङ जोडिएको छ । तस्विर बेनीअनलाइन

Leave a Reply