पावर हाउसमा सिसी क्यामेरा…

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधिन अवस्थामा रहेको रोर्वट्स इर्नजी प्रालिको ४२ मेगावाटको म्रिस्ती खोलाको पावर हाउसको गतिविधि सिसी क्यामेराबाट हेरिदैं । आयोजनामा निर्माणकार्यलाई प्रभावकारी बनाउन कालिगण्डकी नदीको नजिक रहेको पावर हाउस सहित महत्वपूर्ण स्थानमा जडान गरिएको सिसी क्यामेरबाटबा आवासगृहबाटै अवलोकन गर्ने गरिन्छ । आयोजनाका आवासीय इन्जिनियर दिवाकर खड्काका अनुसार निकट भविश्यमा काठमाण्डौबाट समेत हेर्न मिल्ने गरी प्रविधि जडानको तयारी भइरहेको छ । करिव २२ महिनामा आयोजनाको निर्माणकार्य सक्ने गरी तिब्र गतिमा काम भइरहेको छ । तस्वीर बेनीअनलाइन

Leave a Reply