राधाकृष्ण नाच

म्याग्दीको धौलागिरि गाउँपालिकाको ताकममा बिहिबार हिन्दु नेपाली महिलाको पर्व तीजको अवसरमा आयोजित राधाकृष्ण नाच तथा तीज विषेश कार्यक्रम । परापुर्वकाल देखी गाउँमा राधाकृष्णको भेषमा हर्सोउल्लासका साथ नाचगान गरिन्छ । ताकमबाट विवाह गरेर विभिन्न ठाउँमा पुगेका चेलीहरु समेत माइत फर्किएको अवसरमा गाउँमा यो नाचले निकै उल्लास थपिने गरेको बुढापाकाको भनाई छ । तस्वीर गोपाल आचार्य÷ बेनीअनलाइन

 

Leave a Reply