म्याग्देली गौरव….

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा जिल्लामै पहिलोपटक छात्रा फुटबल प्रतियोगितामा म्याग्दी जिल्लाबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलमा उपाधी जितेका  खेलाडीलाई सम्मान गरिएपछि खिचिएको सामुहि तस्विर । जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित अन्तर विद्यालयस्तरीय प्रथम छात्रा फुटबल प्रतियोगिता–२०७४ को फाइनलको अवसरमा बेनपा–५ बगुवाखोलाको बालजागृति आधारभुत विद्यालयकी बौद्धिक अपाङ्गता कलमा बरुवाल, आर्चरी खेलाडी राज पुर्जा, बंगलादेशमा आयोजित कराँते खेलमा स्वर्ण पदक विजेता चन्द्र बुढा, मार्सल, गबुर्जा, गौरव घर्ती र प्रजोफ शेरचनलाई सम्मानपत्र र नगदले सम्मान गरिएको थियो । तस्विर बेनीअनलाइन 

Leave a Reply