म्याग्देली शान…

पोखरामा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उपाधीसंगै सम्मानित हुदै म्याग्दी मालिका गाउँपालिका रुमकी कमला पुन । राष्ट्रिय खेलाडी समेत रहेकी पुनसंगै रघुगंगा गाउँपालिका पिप्लेकी अरुणा शाही समेत प्रतियोगिता उपाधी जित्दै सम्मानित भएकी थिईन् । राष्ट्रिय महिला टोलीमा रहेका दुवैले अन्र्तराष्ट्रियस्तरका प्रतियोगितामा समेत सहभागिता जनाएर उपाधी जितेका छन् ।

Leave a Reply