परोपकारी अभियानमा सहयोग…

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले गरिव तथा विपन्नको उपचारमा सुरू गरेको १ करोड ५० लाखको अक्षय कोष अभियानमा ५ हजार ७५५ आर्थिक सहयोग गदैं नेपाल मगर संघ विद्यार्थी संघ माउण्ट एभरेष्ट एकाई समितिका पदाधिकारी । सहयोग संगै संघलाई आजीवन सदस्यता समेत वितरण गरिएको छ । तीजको अवसरमा नृत्य प्रतियोगिता मार्फत इकाईले अन्नपूर्ण गाउँपालिका–५ शिखकी डिलिसा पुनको स्तन क्यान्सर्को उपचारमा समेत ५१ सय ५ रुपैयाँ सहयोग गरेको थियो । तस्वीर बेनीअनलाइन

Leave a Reply