जोखिमपूर्ण यात्रा..

हिमाली जिल्ला मुस्ताङ जोड्ने एकमात्र सडक बेनी–जोामसोम सडक अवरुद्ध भएपछि पैदलयात्रा गदैं यात्रु । सडकखण्ड अन्र्तरगत अन्नपुर्ण गाउँपालिकको तातोापनी र दानामा पहिरो खसेपछि अवरोध पन्छाउने प्रयास गरिएपनि सफल हुन सकेको छैन्। लगातारको बर्षा र पहिरोले उत्तरी म्याग्दीका बस्तीका साथै मुस्ताङ आवतजावत गर्ने यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सडक अवरुद्ध हुदाँ मुक्तिनाथ दर्शनका लागी जाने नेपाली र भारतीय धार्मिक तिर्थयात्रीका साथै स्याउ ढुवानीमा समेत समस्या भएको छ । तस्वीर इन्द्रसिंह शेरचन

Leave a Reply