योग कुमारका पक्षमा..

एनआरएन यूकेको अध्यक्षमा उम्मेदवारी दिएका योगकुमार फगामीको पक्षमा समर्थन जनाउँदै खेलाडी ।एनआरएनका उपाध्यक्ष एवम् मोना यूकेका पूर्व अध्यक्ष समेत रहेका फगामीको पक्षमा यूकेमा माहोल बढ्दै गएको छ । सामाजिक कार्य, दर्जनौ संस्थामा संलग्ना सहित बेलायतमा रहेका नेपालीहरु मध्ये लोकप्रियको सुचीमा समेत समावेश भइसकेका फगामीलाई विभिन्न जिल्लाबाट गएका नेपालीहरुले समेत सहयोग सहित चुनावी अभियान सहभागिता जनाएका छन् ।

 

 

Leave a Reply