सम्झना विर्सना…

Date: 1965-11-14 Location: Malaj, Myagdi Description: Beni bazaar as seen from Malaj trail.
Date: 1965-11-14
Location: Malaj, Myagdi
Description: Beni bazar as seen from Malaj trail. Myagdi river is above the Panchayat compound outside of the village center. Kali Gandaki river flowing from lower right to center left where the Myagdi river joins it.

मल्लाजबाट खिचिएको म्याग्दीको सदरमुकाम बेनीबजार । वि स २०२२ सालमा खिचिएको तस्विरमा पर्वतबेनी र म्याग्दीको सदरमुकाम बेनी आसपासको क्षेत्रलाई देख्न सकिन्छ । म्याग्दीमा अमेरिकाबाट शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा सहयोगमा आएको टोलीले जिल्लाको सदरमुकाम बेनी देखी अति विकट क्षेत्रसम्म्को जनजीवनहरु तस्वीरमा कैद गरेका थिए । तस्वीर: Wayne Stinson

Leave a Reply